Revelation 20:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब एउटा ठूलो सेतो सिंहासन र त्‍यसमाथि विराजमान् हुनुहुनेलाई मैले देखें। उहाँको सामुन्‍नेबाट आकाश र पृथ्‍वी भागे र तिनीहरू फेरि देखा परेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले एउटा ठूलो सेतो सिंहासन र त्‍यसमाथि विराजमान हुनुहुनेलाई देखें। उहाँको सामुन्‍नेबाट पृथ्‍वी र आकाश भागेर गए, र तिनीहरूका निम्‍ति कतै ठाउँ पाइएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले एउटा ठूलो उज्ज्वल सिंहासन र त्यसमाथि बस्‍नुहुनेलाई देखेँ। पृथ्वी र आकाश उहाँको उपस्थितिबाट बिलाएर गए; अनि तिनीहरू कतै पाइएनन्।
Nepali ERV (पवित्र बाइबल)
तब मैले एक विशाल सेतो सिंहासन देखें। मैले एक उहाँलाई देखें जो सिंहासनमा हुनु हुन्थ्यो। उनीदेखि पृथ्वी अनि आकाश भागे अनि अल्पिए।
Nepali Tamang 2011
जमाहेन्‍से ङाइ घ्रेन तार ठि गिकदेन थे ठिथोरी धन्‍छ्‌याबादा म्राङ्जी। ठिथोरी धन्‍छ्‌याबाला ङाच्‍छाग्‍याम मुदेन जम्‍बुलिङ यार्जी ओच्‍छे दोःसी खानङएनोन आम्राङ्‌नी।