Revelation 20:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि मृत्‍यु र पाताल पनि अग्‍नि-कुण्‍डमा फ्‍याँकिए (यो अग्‍नि-कुण्‍ड दोस्रो मरण हो)।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मृत्‍यु र पाताल अग्‍नि-कुण्‍डमा फालिए। यो अग्‍नि-कुण्‍ड दोस्रो मृत्‍यु हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मृत्यु र पाताल अग्निकुण्डमा फालिए। त्यो अग्निकुण्ड दोस्रो मृत्यु हो।
Nepali ERV (पवित्र बाइबल)
अनि मृत्यु एवं पाताललाई अग्नि-कुण्डमा हालियो। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो।
Nepali Tamang 2011
जमाहेन्‍से कालदेन सिबा म्‍हिगदेला आत्‍मा चिबा ग्‍लादा मेला घ्‍योइरी भ्‍याङ्‍जी। चु मेला घ्‍योइरी भ्‍याङ्‍बा चा दोःसी सिबा हिन्‍ना।