Revelation 20:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जस-जसको नाउँ जीवनको पुस्तकमा लेखिएको थिएन, तिनीहरू आगोको कुण्डमा फ्याँकिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन त्यो अग्नि-कुण्डमा फालियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसको नाम जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन, त्यसलाई अग्निकुण्डमा फालियो।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिसको नाउँ जीवनको पुस्तकमा लेखिएको नभेट्टाइए त्यो मानिसलाई अग्नि-कुण्डमा हालिन्थ्यो।
Nepali Tamang 2011
जुन म्हिला मिन जुकजुकधोनाला जुनीला किताबरी आस्याप्नी थेदा मेला घ्योइरी भ्याङ्ला।