Revelation 20:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनले त्यो रातो अजिङ्गरलाई पक्रेर एक हजार वर्षसम्म बाँधिदिए। अजिङ्गरचाहिँ सुरुको सर्प वा दुष्टात्माको राजा वा शैतान हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्यो अजिङ्गर, त्यो प्राचीन सर्प, जो दियाबलस वा शैतान हो, त्यसलाई पक्रे, अनि एक हजार वर्षका निम्ति बाँधेर राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले त्यस अजिङ्गर अर्थात् त्यो पुरानो सर्प, जो दियाबलस वा शैतान हो, त्यसलाई पक्रेर एक हजार वर्षसम्म बाँधेर राखे।
Nepali ERV (पवित्र बाइबल)
त्यो स्वर्गदूतले त्यो विशाल सर्पलाई पक्रे। त्यो विशाल सर्प दानव अथवा शैतान हो। त्यो स्वर्गदूतले त्यसलाई त्यो साङलोले एक हजार र्वषको निम्ति बाँधे।
Nepali Tamang 2011
थेसे अजिङ्गरदा चुङ्सी च्याल्दासे हजार गिक दिङधोनाला लागिरी खीसी थान्जी। थे अजिङ्गर चा दङबोला पुख्री म्हङ म्हुङला ग्ले शैतान हिन्ना।