Revelation 21:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि मैले नयाँ स्‍वर्ग र नयाँ पृथ्‍वी देखें। पहिलो स्‍वर्ग र पहिलो पृथ्‍वी हराएर गयो अनि समुद्रचाहिँ लुप्‍त भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले नयाँ आकाश र नयाँ पृथ्‍वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्‍वी बितिगएका थिए। समुद्र त अब छँदैथिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले “एउटा नयाँ आकाश र एउटा नयाँ पृथ्वी देखेँ;” किनकि पहिलो आकाश र पहिलो पृथ्वी त बितिसकेका थिए; अनि त्यहाँ समुद्र पनि थिएन।
Nepali ERV (पवित्र बाइबल)
तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन।
Nepali Tamang 2011
जमाहेन्‍से ङाइ छार मुदेन छार जम्‍बुलिङ म्राङ्जी। तिग्‍दा भिसम ङाच्‍छाला मुदेन जम्‍बुलिङ म्‍हासी निबा मुबा, ओच्‍छे समुन्‍द्रएनोन आरेबा मुबा।