Revelation 21:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि म आत्‍माले भरिपूर्ण भएँ र स्‍वर्गदूतले मलाई अग्‍लो पर्वतमा लगे। स्‍वर्गदूतले मलाई परमेश्‍वरबाट स्‍वर्गदेखि ओर्लिरहेको यो पवित्र सहर यरूशलेम देखाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले मलाई पवित्र आत्‍मामा एउटा ठूलो र उच्‍च पर्वतमा लगे, र परमेश्‍वरबाट स्‍वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले मलाई आत्मामा एउटा ठूलो र अग्लो पर्वतमा लगे, र परमेश्‍वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम देखाए।
Nepali ERV (पवित्र बाइबल)
ती स्वर्गदूतले मलाई आत्मामा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर, यरुशलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट-तलतिर भरिरहेथ्यो।
Nepali Tamang 2011
जमाहेन्‍से ङा परमेश्‍वरला आत्‍मासे प्‍लिङ्‌जी। ओच्‍छे थे स्‍वर्गदूतसे ङादा नोबा गङरी भोर्सी परमेश्‍वरग्‍याम स्‍वर्गहेन्‍से मार फाप्‍बान लबा परमेश्‍वरला शहर यरूशलेम उन्‍जी।