Revelation 21:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो सहरचाहिँ परमेश्‍वरको महिमाले चम्‍किंदै थियो। त्यसको चमक एउटा बहुमूल्‍य रत्‍न, बिल्‍लौर जस्तै थियो। यो स्‍फटिकझैँ स्‍वच्‍छ थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसमा परमेश्‍वरको महिमा थियो, र त्‍यसको चमक बहुमूल्‍य रत्‍नहरू तथा बिल्‍लौर स्‍फटिकजस्‍तो चहकिलो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो परमेश्‍वरको महिमाले चम्किरहेको थियो; त्यसको चमक बहुमूल्य रत्नहरू, बिल्‍लौर र स्फटिकजस्तो सफा थियो।
Nepali ERV (पवित्र बाइबल)
यो परमेश्वरको महिमाले चम्किरहेथ्यो। यसको चमक वहुमूल्य रत्न बिल्लौर झैं उज्ज्वल थियो।
Nepali Tamang 2011
थे शहर परमेश्‍वरला घ्रेन य्‍हालदेन शक्तिसे प्‍लिङ्बा मुबा। ओच्‍छे थे शहर चा ल्‍हानान बिल्‍लौरदेन रत्‍नगदे ओच्‍छे स्‍फटिक ह्रङ्‌बान झक्‍झक्‍बा मुबा।