Revelation 21:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूर्वतिर तीन ढोका थिए, पश्चिमतिर तीन ढोका, उत्तरतिर तीन ढोका र दक्षिणतिर तीन ढोका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूर्वमा तीन ढोकाहरू, उत्तरमा तीन, दक्षिणमा तीन र पश्चिममा तीन ढोकाहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पूर्वमा तीन वटा, उत्तरमा तीन वटा, दक्षिणमा तीन वटा र पश्चिममा तीन वटा ढोकाहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
पूर्वपट्टि तीन ढोका, उत्तरपट्टी तीनवटा ढोका, दक्षिणपट्टी तीनवटा ढोका अनि पश्चिमपट्टी तीनवटा ढोकाहरु थिए।
Nepali Tamang 2011
स्यारपट्टि म्राप सोम, झ्याङपट्टि म्राप सोम ल्होपट्टि म्राप सोम, न्हुपपट्टि म्राप सोम मुबा।