Revelation 21:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मसित बोल्‍ने स्‍वर्गदूतको हातमा यो सहर, यसका ढोका र यसका पर्खाललाई नाप्‍न एउटा सुनको नाप्‍ने टाँगो थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहर र त्‍यसका ढोकाहरू र पर्खाल नाप्‍नलाई मसँग बोल्‍नेसँग एउटा सुनको नाप्‍ने टाँगो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मसित बोल्ने स्वर्गदूतसित सहर, ढोकाहरू र त्यसका पर्खालहरू नाप्‍ने सुनको लट्ठी थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यो स्वर्गदूत जसले मसित कुरा गरे, तिनको हातमा सुनको नाप्ने डन्डा थियो। त्यो स्वर्गदूतसित भएको डन्डा, त्यसको ढोका अनि पर्खालहरु नाप्नको लागि थियो।
Nepali Tamang 2011
थे शहरदेन शहरला म्रापगदे ओच्‍छे पर्खाल दप्‍बाला लागिरी ङादेन छ्‌याम ताम पाङ्बा स्‍वर्गदूतदेन छ्‌याम म्‍हरला दप्‍बा स्‍हे गिक मुबा।