Revelation 21:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि स्‍वर्गदूतले सहरको पर्खाल नापे र उनको नापअनुसार यो साठी मिटर अग्‍लो थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्‍वर्गदूतले त्‍यसको पर्खाल पनि नापे, र मानिसले चलाएको नापअनुसार त्‍यो पैँसट्ठी मिटर थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वर्गदूतले मानिसको नापअनुसार त्यो पर्खाल पनि नापे; त्यो पैँसट्ठी मिटर मोटो थियो।
Nepali ERV (पवित्र बाइबल)
स्वर्गदूतले पर्खाललाई पनि नापे। त्यो एक सय चवालीस हात थियो। यो मानिसहरुको नपाई हो जो स्वर्गदूतले चलाए।
Nepali Tamang 2011
स्‍वर्गदूतसे पर्खालएनोन दप्‍जी। म्‍हिगदेसे चलब लबा दप्‍बा स्‍हे अन्‍छार थे पर्खाल बोगल सोमसे मिटर ङा ब्‍लाक्‍बा मुबा। चु दप्‍बा स्‍हे स्‍वर्गदूतलाएनोन हिन्‍ना।