Revelation 21:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पर्खालको जग अनेक बहुमूल्‍य रत्‍नहरूले सिँगारिएका थिए। पहिलो जग बिल्‍लौरको थियो, दोस्रोचाहिँ नीरको, तेस्रो हरितमणिको, चौथो पन्‍नाको।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पर्खालका जगहरू अनेक किसिमका बहुमूल्‍य रत्‍नहरूले जड़िएका थिए। पहिलो जग बिल्‍लौरको, दोस्रो नीर, तेस्रो हरित रत्‍न, चौथो पन्‍ना,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सहरको पर्खालका जगहरू प्रत्येक किसिमका बहुमूल्य पत्थरले सिँगारिएका थिए। पहिलो जग बिल्‍लौर, दोस्रो नीलमणि, तेस्रो लालमणि, चौथो पन्‍ना;
Nepali ERV (पवित्र बाइबल)
त्यो नगरको पर्खालका आधारशिलामा हरेक किसिमका मूल्यवान मोतीहरु थिए। पहिलो आधारशिला बिल्लौर, दोस्रो नीलम,
Nepali Tamang 2011
थे पर्खालला जगरी युबा थे घ्रेन घ्रेन युङबारी ल्‍हानान थरीला महँगो रत्‍नगदे थान्‍बा मुबा। पर्खालला जगरी थान्‍बा थे घ्रेन घ्रेन युङबारी रत्‍न गिक गिक थान्‍बा मुबा। जम्‍मान भन्‍दा ङाच्‍छा थान्‍बा युङबारी चा बिल्‍लौर, जमाहेन्‍से अर्गु युङबारी नीर, हरित रत्‍न, पन्‍ना,