Revelation 21:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि परमेश्‍वरबाट स्‍वर्गबाट पवित्र सहर ओर्लिरहेको मैले देखें। तिनलाई आफ्‍ना दुलहा भेट्‍न सिँगारिएकी दुलहीजस्‍तै गरी तयार भएको मैले देखें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मैले परमेश्‍वरबाट दुलहाको निम्‍ति दुलही जस्‍तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात्‌ पवित्र सहर, नयाँ यरूशलेम स्‍वर्गबाट तलतिर झरिरहेको देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले पवित्र सहर अर्थात् नयाँ यरूशलेमलाई आफ्ना पतिको निम्ति दुलहीझैँ सिँगारिएर स्वर्गदेखि परमेश्‍वरबाट तल झरिरहेको देखेँ।
Nepali ERV (पवित्र बाइबल)
अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखेँ। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएकी दुलही जस्तै बनाइएको थियो।
Nepali Tamang 2011
ओच्‍छे ङाइ परमेश्‍वरला शहर, छार यरूशलेम परमेश्‍वरग्‍याम स्‍वर्गहेन्‍से मार खबान लबा म्राङ्जी। थे यरूशलेम म्‍हाछारला लागिरी ज्‍योसी थान्‍बा चाङछार ह्रङ्‌बान मुबा।