Revelation 21:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाँचौँ आनिक्सको, छैटौँ लालमणिको, सातौँ पीतमणिको, आठौँ बेरूजको, नवौँ पुष्पराजको, दशौँ लसुनेको, एघारौँ निलमणिको र बाह्रौँ कटेलाको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पाँचौँ आनिक्स, छैटौँ लालमणि, सातौँ पीतमणि, आठौँ बेरूज, नवौँ पुष्पराज, दशौँ लसुने, एघारौँ नीलमणि र बाह्रौँ, कटेलाको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पाँचौँ सार्डियसमणि, छैटौँ गोमेद, सातौँ पीतमणि, आठौँ फिरोजा, नवौँ पुष्पराग, दशौँ हरितमणि, एघारौँ धूम्रकान्त र बाह्रौँचाहिँ मर्तिसमणि थियो।
Nepali ERV (पवित्र बाइबल)
तेस्रो स्फटिक, चौथो पन्ना, पाँचौ गोमेद, छैटौ मानक, सातौं पीतमणि, आठौं पिरोजा, नवौं पोखराज, दशौ लहसूने, एधारौं धुम्रकान्त अनि बाह्रौं चन्द्रकान्त रत्नहरु थिए।
Nepali Tamang 2011
थेह्रङ् लसीन आनिक्स, लालमणि, पीतमणि, बेरूज, पुष्पराज, लसुने, नीलमणि, ओच्छे जम्मान भन्दा लिच्छाला युङबारी चा कटेला थान्बा मुबा।