Revelation 21:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरभित्र मैले कुनै मन्‍दिर देखिनँ किनभने मन्‍दिरचाहिँ प्रभु सर्वशक्तिमान् परमेश्‍वर र थुमा नै हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले त्‍यस सहरमा कुनै मन्‍दिर देखिनँ, किनकि त्‍यहाँको मन्‍दिर स्‍वयम्‌ परमेश्‍वर सर्वशक्तिमान्‌ र थुमा नै हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले सहरमा कुनै मन्दिर देखिनँ; किनकि सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर र थुमा नै त्यसको मन्दिर हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मैले नगरमा मन्दिर देखिन। सर्व-शक्तिमान परमप्रभु परमेश्वर अनि थुमा नगरको थुमा थियो।
Nepali Tamang 2011
ङाइ थे शहर न्‍हङरी मन्‍दिर गिकनोन आम्राङ्‌नी। तिग्‍दा भिसम थे शहरला मन्‍दिर चा जम्‍मान भन्‍दा घ्रेन परमेश्‍वरदेन थार्बा पिन्‍बा ग्‍यु बोगो ह्राङनोन हिन्‍ना।