Revelation 21:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
संसारका सबै मानिस उहाँको उज्‍यालोमा हिँड्‍नेछन् र सबैतिरका राजाहरूले आफ्‍ना धन-सम्‍मान् त्‍यहीँ ल्‍याउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँकै उज्‍यालोमा जाति-जातिहरू हिँड्‌डुल गर्नेछन्‌। पृथ्‍वीका राजाहरूले आफ्‍ना वैभव त्‍यसमा ल्‍याउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँकै प्रकाशमा राष्ट्रहरू हिँड्‍डुल गर्नेछन्, र पृथ्वीका राजाहरू आफ्ना वैभवसहित त्यस सहरमा प्रवेश गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
संसारका राष्ट्रहरु नगरको प्रकाशमा हिँडनेछन्। पृथ्वीका राजाहरुले आफ्ना गौरव त्यो नगरमा ल्याउने छन्।
Nepali Tamang 2011
परमेश्‍वरला य्‍हालरीन य्‍हुल य्‍हुलला म्‍हिगदे भ्रला। ओच्‍छे जम्‍बुलिङ नाङलान ग्‍लेगदेसे ह्राङ ह्राङला धन सम्‍पत्तिदेन मान थे शहररी भला।