Revelation 21:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दिनभरि सहरका ढोका कहिल्‍यै बन्‍द हुनेछैनन् अनि रातचाहिँ त्‍यहाँ छँदैछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दिनमा त्‍यसका ढोकाहरू कुनै किसिमले बन्‍द हुनेछैनन्, र त्‍यहाँ रात नै हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका ढोकाहरू कहिल्यै बन्द हुनेछैनन्; किनकि त्यहाँ कहिल्यै रात हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
नगरको ढोकाहरु कुनै दिन, बन्द रहेन, किनभने त्यहाँ रात छैन।
Nepali Tamang 2011
थे शहरला म्रापगदे धिनीरी खाइमै आढुङ्, तिग्‍दा भिसम थेरी म्‍हुन तनोन आत।