Revelation 21:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जाति-जातिका मानिसहरूले आ-आफ्‍ना मान-आदर र धन-दौलत सबै त्‍यहाँ ल्‍याउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले जाति-जातिहरूका वैभव र सम्‍मान त्‍यसभित्र ल्‍याउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै राष्ट्रहरूका महिमा र सम्मान त्यसमा ल्याइनेछन्।
Nepali ERV (पवित्र बाइबल)
राष्ट्रहरुका महानता अनि सम्पति त्यो नगरमा ल्याइनेछ।
Nepali Tamang 2011
य्‍हुल य्‍हुलला म्‍हिगदेसे ह्राङ ह्राङसे याङ्बा मानदेन ल्‍हानान धन सम्‍पत्ति थे शहररी भला।

Recommended Reading