Revelation 21:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ज-जसले जित्‍छ, उसले मबाट यो हक पाउनेछ। म उसका परमेश्‍वर हुन्‍छु र ऊ मेरो छोरो हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले विजय प्राप्‍त गर्छ त्‍यसले यो उत्तराधिकार पाउनेछ, र म त्‍यसका परमेश्‍वर हुनेछु, र त्‍योचाहिँ मेरो छोरो हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो विजयी हुन्छन्, तिनीहरू सबैले उत्तराधिकार पाउनेछन्; अनि म तिनीहरूका परमेश्‍वर र तिनीहरू मेरा सन्तान हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
कुनै मानिस, जसले विजय प्राप्त गर्छ, यो सबै प्राप्त गर्नेछ। अनि म उसको परमेश्वर हुनेछु। अनि उ मेरो छोरो हुनेछ।
Nepali Tamang 2011
जुन जुनसे ढाला थेसे ङाग्‍याम चु जम्‍मान हक याङ्ला। ङा थेला परमेश्‍वर दोला ओच्‍छे थे ङाला झा दोला।