Revelation 21:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सात आखिरी विपत्ति भएका सात बटुका समाउने सात जना स्‍वर्गदूतमध्‍ये एकले मलाई भने, “यता आऊ, म तिमीलाई ती दुलही, जो थुमाकी पत्‍नी हुन्, उनलाई देखाउँछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती सात अन्‍तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्‍वर्गदूतहरूमध्‍ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्‍नी, उहाँकी दुलही देखाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सात वटा अन्तिम विपत्तिहरूले भरिएका सात वटा कचौरा लिएका सात स्वर्गदूतहरूमध्ये एक जनाले मकहाँ आएर यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी हुन गइरहेकी दुलहीलाई देखाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
सात स्वर्गदूतहरु मध्ये एकजना दूत मेरोमा आए। तिनी स्वर्गदूतहरु मध्येका एक हुन् जसकोमा अन्तिम आखिरी कष्टहरुले भरिएका सात कचौराहरु थिए। ती स्वर्गदूतले भने, “मसित आऊ। म तिमीहरुलाई परमेश्वरको थुमाको दुलही देखाँउछु जो परमेश्वरको थुमाकी पत्नी हो।”
Nepali Tamang 2011
जमाहेन्‍से थे जम्‍मान भन्‍दा लिच्‍छाला आपत विपतसे प्‍लिङ्बा खोरे निस थोबा गोर निस स्‍वर्गदूतगदे न्‍हङला गिक खसी ङादा “खउ, ङाइ एदा चाङछार उन्‍ना, थे थार्बा पिन्‍बा ग्‍यु बोगोला म्रिङ हिन्‍ना” भिसी भिजी।