Revelation 22:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] त्यसपछि स्वर्गदूतले मलाई जीवनको पानीको नदी देखाए। त्यो परमेश्वर र बलि हुनुभएको थुमाको सिंहासनबाट निस्केर सहरको मूल सडक बीचमा बगिरहेको र स्फटिकजस्तो चम्किरहेको थियो। नदीको दुवै किनारमा जीवनको रूख थियो, जसले वर्षमा बाह्र किसिमका फल फलाउँछन् र प्रत्येक महिना एक किसिमको फल फल्छ। ती रूखका पातचाहिँ जाति-जातिलाई निको पार्ने औषधी थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले मलाई स्फटिकजस्तै चहकिलो जीवनका पानीको नदी देखाए। त्यो नदी परमेश्वरको र थुमाको सिंहासनबाट निस्की
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यस स्वर्गदूतले मलाई परमेश्वर र थुमाको सिंहासनबाट बग्दै निस्केको स्फटिकजस्तो स्वच्छ जीवनको पानीको नदी देखाए,
Nepali ERV (पवित्र बाइबल)
तब त्यो स्वर्गदूतले मलाई जीवन-जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेंडाको पाठाको सिंहासनबाट बगिरेहको थियो।
Nepali Tamang 2011
जमाहेन्से थे स्वर्गदूतसे ङादा स्फटिक ह्रङ्बान झक्झक्बा जुकजुकधोनाला जुनी पिन्बा क्युइला स्योङ उन्जी। थे स्योङ परमेश्वरदेन थार्बा पिन्बा ग्यु बोगोला ठिग्याम थोन्जी।