Revelation 22:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हेर, म चाँडै आउनेछु,” येशू भन्‍नुहुन्‍छ, “आफ्‍ना-आफ्‍ना कामअनुसार सबैलाई दिने इनाम लिएर आउँदै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हेर, म चाँडै आउँदैछु! मेरो पुरस्कार मसित छ, र म प्रत्येकलाई उसले गरेको कामअनुसार दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
“सुन! म चाँडै आउँदैछु। मसित पुरस्कारहरु ल्याउने छु। प्रत्येक मानिसले जे गरेको छ त्यसको मूल्य चुकाउनेछु।
Nepali Tamang 2011
येशूसे चुह्रङ् भिसी सुङ्जी, “च्‍यागो, ङा योनान खबान मुला! ङा इनामदेन सजाय भसी खला। जमाहेन्‍से ङाइ जम्‍मान म्‍हिगदेदा थेनीगदेसे लबा गे अन्‍छार इनामदेन सजाय पिन्‍ना।