Revelation 22:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना लुगा धोएर सफा राख्‍नेहरू धन्‍य हुन्। तिनीहरूले जीवनको रूखका फल खान र ती सहरका ढोकामा पस्‍ने हक पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जीवनका वृक्षको हक पाउन र सहरका ढोकाहरूबाट भित्र पस्‍न पाऊँ भनी आफ्‍ना वस्‍त्र धुनेहरू धन्‍यका हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जीवनको रूखको अधिकार पाउन र सहरका ढोकाहरू भित्र पस्‍न पाऊँ भनेर आफ्ना वस्त्र शुद्ध राख्नेहरू धन्यका हुन्।
Nepali ERV (पवित्र बाइबल)
“ती मानिसहरु धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरु सफा धुन्छन्। जीवनको रुखबाट फल खाने अधिकार तिनीहरुले पाउनेछन्. तिनीहरु नगरका ती ढोकाहरुबाट पस्छन्।
Nepali Tamang 2011
“जुकजुकधोनाला जुनी पिन्‍बा दोङला रो चबा हक याङ्‌बारीदेन शहरला म्रापगदेग्‍याम न्‍हङरी वाङ्‌म्‍याङ्‌गै भिसी ह्राङ ह्राङला क्‍वान ख्रुबागदे चा परमेश्‍वरग्‍याम मोलम याङ्बागदे हिन्‍ना।