Revelation 22:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सहरबाहिरचाहिँ छाडाहरू, टुनामुना गर्नेहरू, व्‍यभिचारीहरू, मूर्ति पुज्‍नेहरू र आफ्‍ना काम र वचन दुवैमा झूट हुनेहरू छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाहिरचाहिँ कुकुरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, व्‍यभिचारीहरू, हत्‍याराहरू, मूर्तिपूजकहरू र असत्‍य मन पराउने र त्‍यसैमुताबिक चल्‍नेहरू रहन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाहिरचाहिँ कुकुरहरू; तन्त्रमन्त्र गर्नेहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू र झूट मन पराउने र त्यसैअनुसार चल्नेहरू हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
नगर बाहिर कुकुरहरु, जादूवालाहरु यौन-पापीहरु, हत्याराहरु, मूर्त्ति पूजकहरु अनि असत्य मन पराउने अनि असत्य बोल्ने मानिसहरु छन्।
Nepali Tamang 2011
तर नगी ह्रङ्‌बा म्‍हिगदे, टुनामुना लबागदे, स्‍य्‍हान्‍दोदेन छ्‌याम ब्रेल्‍सी भ्रबागदे, म्‍हि साइबागदे, मूर्तिदा तेन्‍बागदे, लुसीला ताम सेम निबागदेदेन लुसीला ताम अन्‍छार भ्रबागदे चा शहरला मङग्‍यार तला।