Revelation 22:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र आत्‍मा र दुलहीले “आउनुहोस्!” भन्‍छन्, जसले सुन्‍छ, उसले पनि “आउनुहोस्!” भनोस्। जसलाई तिर्खा लाग्‍छ, चाहेको जति जीवनको पानी सित्तैमा पिउन आओ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्र आत्‍मा र दुलही भन्‍नुहुन्‍छ, “आउनुहोस्‌।” जसले सुन्‍छ त्‍यसले भनोस्, “आउनुहोस्‌।” जो तिर्खाउँछ त्‍यो आओस्, जसले इच्‍छा गर्छ त्‍यसले जीवनको पानी सित्तैँमा लिओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आत्मा र दुलही भन्‍नुहुन्छ, “आउनुहोस्!” अनि जसले सुन्छ, त्यसले भनोस्, “आउनुहोस्!” जो तिर्खाएको छ, त्यो आओस्; अनि जसले इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा लेओस्।
Nepali ERV (पवित्र बाइबल)
आत्मा अनि बेहुलीले भन्छन्, “आऊ!” जसले सुन्छ त्यसले भनोस् “आउनुहोस्” जो तिर्खाउछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा लिओस्।
Nepali Tamang 2011
परमेश्‍वरला आत्‍मादेन चाङछारसे “फेप्‍खउ” भिसी भिला। जुन म्‍हिसे थे ताम थेःला थेसेनोन “फेप्‍खउ” भिसी भिगै। जुन म्‍हिदा क्‍युइ फुइला थे खसी जुकजुकधोनाला जुनी पिन्‍बा क्‍युइ ओह्रङ्नोन थुङ्‌गै।