Revelation 22:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसले यी सबै कुरामा साक्षी दिनुहुन्छ, उहाँले नै भन्नुहुन्छ, “साँच्चै म चाँडै आउनेछु।” आमेन। आउनुहोस्, हे प्रभु येशू!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुराको गवाही दिनेले भन्नुहुन्छ, “निश्चय, म चाँड़ै आउँदैछु।” आमेन, आउनुहोस्, हे प्रभु येशू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सबै कुराहरूको साक्षी दिनुहुनेले भन्नुहुन्छ, “हेर, म चाँडै आउँदैछु।” आमेन! आउनुहोस्, हे प्रभु येशू!
Nepali ERV (पवित्र बाइबल)
येशू नै उहाँ एक हुनुहुन्छ जसले भन्नुहुन्छ कि यी कुराहरु सत्य हुन्। अहिले उहाँले भन्नुहुन्छ, “हो, म चाँडै आउँदैछु।” आमिन। हे प्रभु येशू! आउनुहोस्।
Nepali Tamang 2011
चु जम्मान तामगदे उन्बादेन सुङ्बासे चुह्रङ् भिसी सुङ्बा मुला, “हिन्ना, ङा योनान खबान मुला।” आमेन, फेप्खउ, प्रभु येशू।