Revelation 22:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू भन्‍नुहुन्‍छ, “म चाँडै आउँछु। यो पुस्‍तकमा लेखिएका अगमवाणीका वचन मान्‍नेहरू धन्‍य हुन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हेर, म चाँड़ै आउँदैछु। यस पुस्‍तकको अगमवाणीका वचन पालन गर्ने धन्‍यको हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हेर, म चाँडै आउँदैछु! यस पुस्तकका अगमवाणीका वचनहरू पालन गर्नेहरू धन्यका हुन्।”
Nepali ERV (पवित्र बाइबल)
“सुन! म चाँडै आउँदैछु। त्यो मानिस, जसले यस पुस्तकका अगमवाणीका शब्दहरु पालन गर्छ, धन्य हुन्।”
Nepali Tamang 2011
येशूसे चुह्रङ् भिसी सुङ्जी, “च्‍यागो, ङा योनान खबान मुला! चु किताबरी भ्रिबा अगमवाणीला बचन अन्‍छार भ्रबागदे परमेश्‍वरग्‍याम मोलम याङ्बागदे हिन्‍ना।”