Revelation 22:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म यूहन्नाले यी सबै कुरा सुनेको र देखेको छु अनि मैले तिनीहरूलाई देखें र सुनेपछि मलाई यी सबै कुरा देखाउने स्वर्गदूतको पाउमा दण्डवत् गर्न खोजें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुरा सुन्ने र देख्ने म यूहन्ना हुँ। जब मैले यी कुरा सुनें र देखें, तब मलाई यी कुरा देखाउने स्वर्गदूतको पाउमा दण्डवत् गर्न म घोप्टो परें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी कुराहरू सुन्ने र देख्ने म, स्वयम् यूहन्ना हुँ। अनि जब मैले यी सुनेँ र देखेँ, तब यी कुराहरू मलाई देखाइरहने स्वर्गदूतलाई आराधना गर्न भनेर म तिनको पाउमा घोप्टो परेँ।
Nepali ERV (पवित्र बाइबल)
म यहून्ना हुँ। म नै त्यो हुँ जसले यी कुराहरु सुनें अनि देखें। यी कुराहरु सुनें अनि देखे पछि, त्यो स्वर्गदूतले मलाई यी कुराहरु देखाए, म उनको पाउ सामुन्ने उनलाई उपासना गर्न झूकेँ।
Nepali Tamang 2011
चु जम्मान ताम थेःबादेन म्राङ्बा ङा यूहन्ना हिन्ना। ङाइ चु जम्मान ताम थेःबादेन म्राङ्माहेन्से ङादा चु ताम उन्बा स्वर्गदूतदा फ्या लबारी ङा कू तजी।