Revelation 3:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको काम म जान्‍दछु। तिमी नता तातो न चिसो छौ। तिमीहरू चिसो कि तातो भए त हुन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई तिम्रा कामहरू थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुनेथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई तिम्रा कामहरू थाहा छ, तिमी न चिसा न त ताता छौ। तिमी चिसो अथवा ताता भएका भए त हुनेथियो।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरुले जे गर्छों म जान्दछु। तिमीहरु न तातो छौ न चिसो। म इच्छा गर्छु, तिमीहरु न तातो होऊ न चिसो होऊ।
Nepali Tamang 2011
एसे लबा गेगदे ङादा था मुला। ए न्‍ह लेप्‍बा मुला, न्‍ह सिम्‍बा मुला। बरु ए कि सिम्‍बा तगै कि लेप्‍बा तगै भिबा ङाला सेम मुला।