Revelation 3:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसलाई म प्‍यार गर्दछु, उसलाई म हप्‍काउँछु र सजाय दिन्‍छु। यसैकारण पाप छोडी मतर्फ फर्क र उत्‍साहित बन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जत्तिलाई म माया गर्छु, म तिनीहरूलाई हप्‍काउँछु, र ताड़ना दिन्‍छु। यसकारण उत्‍साहित होओ। पश्‍चात्ताप गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसलाई म प्रेम गर्छु, तिनीहरूलाई म हप्काउँछु, र अनुशासनमा राख्छु। यसकारण उत्साहित होओ र पश्‍चात्ताप गर।
Nepali ERV (पवित्र बाइबल)
“जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरुलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरुको हृदय अनि जीवनलाई परिवर्तन गर।
Nepali Tamang 2011
जुन म्‍हिदा ङाइ माया लला, थेदा ङाइ बङ्‌सी तहरी थान्‍ना। थेतबासेलमा झन्‍सी गे लबारी सेम लउ, ओच्‍छे ह्राङला पाप ख्‍लासी ङापट्टि दोःगो।