Revelation 3:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण जाग र तिमीहरूसँग बचेका थोरै कुराहरू मासिन नदिएर बलियो पार किनभने परमेश्‍वरको अगाडि तिम्रा कामहरू मैले सिद्ध भेट्टाएको छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जागा रहो र मर्नै लागेका रहल कुराहरूलाई दह्रिला पार, किनकि मैले तिम्रा काम मेरा परमेश्‍वरको दृष्‍टिमा सिद्ध भएको भेट्टाएको छैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जागा होऊ, र मर्नै लागेका बाँकी कुराहरूलाई बलियो बनाओ; किनकि मैले मेरा परमेश्‍वरको सामु तिम्रा कामहरू अधुरो पाएको छु।
Nepali ERV (पवित्र बाइबल)
उठ! जब तिमीहरुसित केही शेष छ, सम्पूर्ण रुपले मर्न भन्दा स्वयंलाई बलियो तुल्याऊ। मैले यो थाहा पाएँ कि तिमीहरुका कार्यहरु परमेश्वरले इच्छा गर्नुभए झैं भएनन्।
Nepali Tamang 2011
थेतबासेलमा छोर्सी चिउ, तिग्‍दा भिसम एदेन छ्‌याम मुबा विश्‍वास सिबारी छ्‌याइबा मुला। थेतबासेलमा नाश तबा भन्‍दा ङाच्‍छान जोगब लसी कोङ्‌ना लसी थान्‍गो। तिग्‍दा भिसम एसे लबा गे ङाइ परमेश्‍वरदा सेम निबा खाल्‍ला आस्‍याप्‍नी।