Revelation 3:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसले जित्‍छ, उसलाई मसित मेरो सिंहासनमा बस्‍ने हक दिनेछु, जसरी मैले जितेकाले मेरा पितासित उहाँको सिंहासनमा बस्‍न पाएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले जित्‍छ, त्‍यसलाई म मेरो सिंहासनमा मसित बस्‍न दिनेछु, जसरी म आफैले पनि जितें, र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले विजय हासिल गर्दछ, म उसलाई मसित मेरो सिंहासनमा बस्‍ने अधिकार दिनेछु, जसरी मैले पनि जितेँ, र मेरो पिताको सिंहासनमा बसेको छु।
Nepali ERV (पवित्र बाइबल)
“म हरेक मानिसलाई, जसले विज. प्राप्त गर्छ, मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरें अनि म उनीसित उनको सिंहासनमा बसे.
Nepali Tamang 2011
ङाइ ढाजी, ओच्‍छे ङाला आबादेन छ्‌यामनोन आबाला ठिरी चिबा ह्रङ् लसी जुन म्‍हिसे ढाला ङाइ थेदा ङाला ठिरी ङादेन छ्‌यामनोन चिपुङ्ला।