Revelation 4:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सिंहासनको अगाडि सिसाजस्‍ता छर्लङ्गै देखिने समुद्र थियो। आँखै-आँखा भएका चारवटा जीवित प्राणीहरूले सिंहासनको अगाडि र पछाडि र वरिपरि घेरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिंहासनको अगि स्‍फटिकतुल्‍य काँचको समुद्रजस्‍तो थियो। अगाडि र पछाडि जम्‍मै आँखै-आँखा भएका चार वटा जीवित प्राणी सिंहासनको वरिपरि र चारैपट्टि थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिंहासनको अगाडि स्फटिकझैँ पारदर्शी काँचको समुद्रजस्तो थियो। सिंहासनको बीचमा चारैतिर चार वटा जीवित प्राणीहरू थिए, र तिनीहरूका अगाडि र पछाडि आँखाहरूले ढाकिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
सिंहासनको अघि काँचका समुद्र झैं केही थियो। त्यो स्फटिक जस्तै स्वच्छ थियो। सिंहासनको सामुन्ने अनि प्रत्येक छेऊमा चारवटा सजीव बस्तु थिए। ती सजीव बस्तुहरुका अघाडि, पछाडि सम्पूर्ण शरीर भरि आँखाहरु थिए।
Nepali Tamang 2011
थे ठिला ङाच्‍छापट्टि प्रस्‍टन म्राङ्बा ऐना ह्रङ्‌बान समुन्‍द्र मुबा। लिच्‍छापट्टिएनोन ङाच्‍छापट्टिएनोन ल्‍हुइ नाङनोन मीनोन मी मुबा गोर ब्‍लि छोन्‍बो जन्‍तु थे ठिला क्‍युर्नोन मुबा।