Revelation 5:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि परमेश्वरका एक जना शक्तिशाली दूत मैले देखें। ठूलो सोरले उनले यसो भनेर सोधे, “यो मोहर तोडी कागजको मुट्ठा खोल्न को योग्य छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि एउटा बलवान् स्वर्गदूतलाई ठूलो आवाजले यसो भनिरहेको मैले देखें, “यो मुट्ठो खोल्न र यसका मोहोरहरू तोड्न योग्य को छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले एउटा बलवान् स्वर्गदूतलाई देखेँ, जसले चर्को सोरले यसरी घोषणा गर्दैथिए, “यी मोहरहरू तोडेर चर्मपत्र खोल्ने योग्यको को छ?”
Nepali ERV (पवित्र बाइबल)
अनि मैले एक शक्तिशाली स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा भन्यो, “यसको मोहर फुटाएर यो बेह्रिएको चर्मपत्र खोल्नु योग्य को छ?”
Nepali Tamang 2011
ओच्छे ङाइ शक्तिशाली स्वर्गदूत गिकदा म्राङ्जी। थेसे “चु रिल्सी थान्बा किताबला मुठारी लबा लाहा छाप ब्लबादेन ठोङ्खम्बाधोनाला म्हि खाल मुला?” भिसी घ्रेन काइसे पाङ्बान मुबा।