Revelation 5:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो हुँदा म धेरै रोएँ, कारण कागजको मुट्ठा खोलेर हेर्न कोही योग्‍यको पाइएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोही पनि त्‍यो चर्मपत्रको मुट्ठो खोल्‍ने अथवा त्‍यसभित्र हेर्ने योग्‍यको नपाइएको हुनाले म खूबै रोएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म रोइरहेँ किनकि त्यस चर्मपत्र खोल्ने र पढ्ने योग्यको कोही पनि पाइएन।
Nepali ERV (पवित्र बाइबल)
म साह्रै रोएँ किनभने त्यो बेह्रिएको चर्मपत्र खोल्ने वा हेर्ने कोही थिएन।
Nepali Tamang 2011
थे रिल्‍सी थान्‍बा किताब ब्‍लसी च्‍याखम्‍बा म्‍हि खालैनोन आस्‍याप्‍बासे लमा ङा ल्‍हानान क्राजी।