Revelation 6:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि थुमाले छैटौँ मोहर खोल्‍नुभएको मैले देखें। एउटा डरलाग्‍दो भूइँचालो गयो। कालो, खस्रो कपडाजस्‍तो घाम अँध्‍यारो भयो र जून रगतजस्‍तो पूरै रातो भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँले छैटौँ मोहोर तोड्‌नुभयो, तब मैले ठूलो भूकम्‍प गएको देखें। सूर्य भाङ्‌ग्राजस्‍तो कालो भयो, र पूर्णिमाको चन्‍द्रमा रगतजस्‍तै रातो भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
थुमाले छैटौँ छाप खोल्नुभएको मैले हेरेँ। तब एउटा ठूलो भुइँचालो गयो। सूर्यचाहिँ बाख्राको रौँले बनिएको भाङ्ग्राझैँ कालो भयो; अनि सम्पूर्ण चन्द्रमा रगतजस्तो रातो भयो;
Nepali ERV (पवित्र बाइबल)
तब, त्यो भेंडाको पाठाले छैटौं मोहर खोल्यो। त्यहाँ डरलाग्दो भूँईचालो गयो। सूर्य, केशले बनिएको वस्त्र जस्तै कालो भयो। चन्द्रमा पूर्ण रगत जस्तै रातो भइहाल्यो।
Nepali Tamang 2011
जमाहेन्‍से ङाइ थार्बा पिन्‍बा ग्‍यु बोगोसे ढुरेमला लाहा छाप ब्‍लबा म्राङ्जी। थे धुइरी घ्रेन सङगुल खजी। ओच्‍छे धिनी म्‍लाङगै क्‍वान ह्रङ्‌बान धोपधोप तजी, लनी चा का ह्रङ्‌बान वाला तजी।