Revelation 6:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि संसारका राजा, शासक, सेनापति, धनी, अधिकारी, कमारा, मुक्त र अरू सबै मानिसहरू ओडार, पर्वत र चट्टानका कुना-काप्‍चातिर लुके।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पृथ्‍वीका राजाहरू, राजकुमारहरू, जर्नेलहरू, धनीहरू, बलियाहरू, हरेक दास र स्‍वतन्‍त्र मानिस पहाड़का गुफाहरू र चट्टानहरू हुँदो लुके।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब संसारका राजाहरू, राजकुमारहरू, सेनापतिहरू, धनीहरू, पराक्रमीहरू, प्रत्येक सेवक र स्वतन्त्र व्यक्ति, ओडार, चट्टान र पहाडहुँदो लुके।
Nepali ERV (पवित्र बाइबल)
तब समस्त मानिसहरु गुफाहरुमा अनि पर्वतका चट्टानहरुमुनि लुके। त्यहाँ संसारका राजाहरु, शासकहरु, सेनाध्यक्षहरु, अनि शक्ति सम्पन्न मानिसहरु थिए। हरेक मानिस, दास अनि मुक्त सबैले स्वयंलाई लुकाए।
Nepali Tamang 2011
जमाहेन्‍से जम्‍बुलिङला ग्‍लेगदे, शासन लबागदे, सिपाहीला कप्‍तानगदे, फ्‍युक्‍पो म्‍हिगदे, अधिकार मुबा म्‍हिगदे, नोकरगदेदेन अर्गु जम्‍मान म्‍हिगदे गङ गङला ऊगदेदेन पहरागदेरीक्‍यार लाजी।