Revelation 6:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले पर्वत र चट्टानलाई भने, “सिंहासनमा विराजमान् हुनुहुनेको सामुबाट र थुमाको क्रोधबाट हामीलाई लुकाउन हामीमाथि खस
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले पहाड़हरू र चट्टानहरूलाई भने, “हामीमाथि खस, र सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट, र थुमाको क्रोधबाट हामीलाई लुकाओ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले पहाड र चट्टानहरूलाई भने, “हामीमाथि खस र हामीलाई सिंहासनमाथि बस्नुहुनेको अनुहारदेखि र थुमाको क्रोधदेखि लुकाइदेओ!
Nepali ERV (पवित्र बाइबल)
मानिसहरुले पर्वत अनि चट्टानहरुलाई भने, “हामीमाथि खस। हामीलाई सिंहासनमा बस्ने तिनी एकबाट लुकाऊ। हामीलाई भेंडाको पाठाको क्रोधबाट बचाऊ।
Nepali Tamang 2011
थेनीगदेसे गङदेन पहरागदेदा चुह्रङ् भिसी भिजी, “ठिरी धन्छ्याबादेन थार्बा पिन्बा ग्यु बोगोला बोमोग्याम ङन्दा छुम्सी जोगब लउ।