Revelation 6:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तिनीहरूले न्याय र सजाय दिने ठूलो दिन आइसक्यो र कसले त्यो दिन सहन सक्ला?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि उहाँहरूका क्रोधको ठूलो दिन आएको छ, र यसको अगि को खड़ा हुन सक्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँहरूको क्रोधको महा दिन आइपुगेको छ, र यसको सामना कसले गर्न सक्ला र?”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुको क्रोध दिवस आईपुग्यो अनि यसको विरुद्धमा को उभिन सक्छ?”
Nepali Tamang 2011
तिग्दा भिसम ठिरी धन्छ्याबादेन थार्बा पिन्बा ग्यु बोगोसे निसाफ लसी घ्रेन सजाय पिन्बा धिन खसी जिन्बा मुला। थे धिनना दुख खाल्से नाखम्ला?”