Revelation 6:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो अगाडि सेतो एउटा घोडा देखा पर्‍यो र यसमाथि चढ्‍ने मानिसले एउटा धनु समाएको थियो, त्‍यसलाई एउटा मुकुट दिइयो र अरूलाई जित्‍दै विजय पाउनलाई त्‍यो अघि बढेर गयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मैले एउटा सेतो घोडा देखें, त्‍यसमाथि सवार हुनेसित एउटा धनु थियो, र त्‍यसलाई एउटा मुकुट दिइयो, अनि त्‍यो विजयी भएर विजय गर्न निस्‍क्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यहाँ मैले मेरो सामु एउटा सेतो घोडा देखेँ! त्यसमाथि सवारले एउटा धनु समातेको थियो, र उसलाई एउटा मुकुट दिइयो; अनि ऊ विजय गर्ने उद्देश्यले विजयीझैँ निस्क्यो।
Nepali ERV (पवित्र बाइबल)
अनि मैले देखें त्यहाँ मेरो अघि एउटा सेतो घोडा थियो। घोड सवारको धनु थियो। घोड-सवारलाई मुकुट प्रदान गरियो। अनि तिनी विजेता झैं अझ विजय हासिल गर्न अघि बढे।
Nepali Tamang 2011
जमाहेन्‍से ङाइ तार ता गिक म्राङ्जी। थे ताथोरी मुबा म्‍हिसे म्‍यादली गिक थोबा मुबा। थेदा मुकुट गिक पिन्‍जी, ओच्‍छे थे ढाबाला लागिरी ढाबा म्‍हि दोःसी थेग्‍याम भ्रजी।