Revelation 6:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को एउटा रातो घोडा निस्‍क्‍यो र मानिसहरूले एक-अर्कालाई मारामार गरून् भनेर त्‍यस रातो घोडामाथि चढ्‍नेलाई लडाइँ ल्‍याउने अधिकार दिइएको थियो। उसलाई एउटा ठूलो तरवार दिइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्को एउटा उज्‍ज्‍वल रातो घोडा बाहिर निस्‍किआयो। मानिसहरूले एक-अर्काको हत्‍या गरून्‌ भनी यस घोड़सवारलाई पृथ्‍वीबाट शान्‍ति हरण गर्ने अख्‍तियार दिइयो। त्‍यसलाई एउटा ठूलो तरवार दिइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अर्को उज्ज्वल रातो घोडा आयो। उसलाई एउटा ठूलो तरवार दिइयो। त्यसको सवारलाई संसारदेखि शान्ति उठाइलैजाने र मानिसहरूले एक-अर्कालाई मारून् भन्‍ने अख्तियार दिइयो।
Nepali ERV (पवित्र बाइबल)
तब अर्को घोडा वाहिर आयो। त्यो रातो घोडा थियो। त्यो घोड-सवारलाई पृथ्वीदेखि शान्ति उठाएर लाने अनि मानिसहरुलाई एक-अर्कामा हत्या गराउने अधिकार प्रदान गरियो। त्यस घोड-सवारलाई एक विशाल तरवार दिइयो।
Nepali Tamang 2011
जमाहेन्‍से ङाइ वाला ता गिक म्राङ्जी। थे ताथोरी मुबा म्‍हिदा म्‍हिगदे न्‍हङरी गिकसेम गिकदा साइगै भिसी जम्‍बुलिङग्‍याम शान्‍ति ब्‍यन्‍सी भोर्बा अधिकार पिन्‍जी। ओच्‍छे थेदा घ्रेन तरवार गिकएनोन पिन्‍जी।