Revelation 6:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपछि थुमाले पाँचौँ मोहर खोल्‍नुभयो र वेदीमुनि परमेश्‍वरको वचन सुनाएको र उहाँको साँचो साक्षी बनेको कारणले मारिएका विश्‍वासी सहिदहरूका आत्‍माहरू मैले देखें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँले पाँचौँ मोहोर तोड्‌नुभयो, तब वेदीमुन्‍तिर मैले तिनीहरूका आत्‍माहरू देखें, जो परमेश्‍वरका वचनको निम्‍ति र तिनीहरूले दिएका गवाहीको कारण मारिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब थुमाले पाँचौँ छाप खोल्नुभयो, तब मैले वेदीको मुनि तिनीहरूका आत्माहरूलाई देखेँ, जो परमेश्‍वरको वचनको कारण र आफ्नो साक्षी कायम राखेको कारण मारिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यो भेंडाको पाठाले पाँचौं मोहर खोल्यो। तब मैले वेदी मूनि केही आत्माहरु देखें। ती आत्माहरु ती मारिएका मानिसहरुका थिए किनभने तिनीहरु परमेश्वरको सन्देश अनि तिनीहरुले प्राप्त गरेको सत्याप्रति विश्वासी थिए।
Nepali Tamang 2011
थेह्रङ् लसीन थार्बा पिन्‍बा ग्‍यु बोगोसे ङारेमला लाहा छाप ब्‍लजी। थे धुइरी ङाइ धूप म्राबा ग्‍लाला धिरी परमेश्‍वरला बचनदेन परमेश्‍वरला बारेरी थेःना लबासे लमा स्‍य्‍हान्‍दोसे साइबा म्‍हिगदेला आत्‍मागदे म्राङ्जी।