Revelation 7:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूल सिंहासन, धर्म-गुरु र चार जीवित प्राणीका वरिपरि स्‍वर्गदूतहरू उभिरहेका थिए। उनीहरूले सिंहासनको अगाडि दण्‍डवत् गरी यसो भनेर परमेश्‍वरको जयजयकार गरे:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सिंहासन, धर्म-गुरुहरू र चार जीवित प्राणीहरूका वरिपरि सबै स्‍वर्गदूतहरू उभिए, र तिनीहरू सिंहासनको सामुन्‍ने घोप्‍टो परी यसो भन्‍दै परमेश्‍वरलाई दण्‍डवत्‌ गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै स्वर्गदूतहरू सिंहासन, प्रधानहरू र चार वटा जीवित प्राणीहरूका वरिपरि उभिरहेका थिए। तिनीहरू सिंहासनको सामु घोप्टो परे, र यसो भन्दै परमेश्‍वरलाई आराधना गरे,
Nepali ERV (पवित्र बाइबल)
अग्रजहरु अनि ती चार सजीव वस्तुहरु त्यहाँ थिए। सबै स्वर्गदूतहरु तिनीहरुको अघि सिंहासनको वरिपरि थिए। ती स्वर्गदूतहरुले सिंहासनको अघि घुँडा टेके अनि परमेश्वरको उपासना गरे।
Nepali Tamang 2011
ओच्‍छे ठि, गन्‍बागदेदेन थे गोर ब्‍लि छोन्‍बो जन्‍तुला क्‍युर्नोन जम्‍मान स्‍वर्गदूतगदे राप्‍जी, ओच्‍छे ठिला ङाच्‍छापट्टि ख्‍लुप तसी परमेश्‍वरला जयजयकार लजी।