Revelation 7:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“आमेन। प्रशंसा, सम्‍मान्, ज्ञान-बुद्धि, धन्‍यवाद, आदर, अधिकार र शक्ति सदासर्वदा हाम्रा परमेश्‍वरकै हुन्! आमेन!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्‍यवाद, सम्‍मान, शक्ति र सामर्थ्‍य सदासर्वदा होस्‌। आमेन!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्ति र बल सदासर्वदा भइरहोस्! आमेन!”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुले भने, “आमिन! प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, सम्मान, शक्ति अनि पराक्रम सदा-सर्वदा हाम्रा परमेश्वरलाई रहोस्। आमिन।”
Nepali Tamang 2011
“आमेन! य्‍हाङला परमेश्‍वरदा सदन सदन जयजयकारदेन य्‍हाल य्‍हाल, बुद्धि, धन्‍यवाद, मान ओच्‍छे शक्तिदेन भङ तगै। आमेन!”