Revelation 7:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जिउँदो परमेश्‍वरको मोहर बोकेर पूर्वपट्टिबाट उक्‍लदैगरेको मैले एउटा स्‍वर्गदूत देखें र पृथ्‍वी र समुद्रलाई बिगार्ने अधिकार पाएका चार जना स्‍वर्गदूतलाई उनले ठूलो सोरले यसो भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब जीवित परमेश्‍वरको मोहोर साथमा लिई अर्को एक जना स्‍वर्गदूत पूर्वबाट उक्‍लेका मैले देखें। पृथ्‍वी र समुद्रलाई हानि पुर्‍याउने अख्‍तियार दिइराखेका चार स्‍वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले जीवित परमेश्‍वरको छाप लिएर अर्को स्वर्गदूतलाई पूर्वबाट उक्लिरहेको देखेँ। उनले जमिन र समुद्रलाई हानि गर्ने अख्तियार पाएका चार जना स्वर्गदूतहरूलाई जोडसित भने,
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मैले अर्को स्वर्गदूतलाई पूर्वबाट आइरहेको देखें। त्यो स्वर्गदूतको साथमा सजीव परमेश्वरको मोहर थियो। त्यो स्वर्गदूतले ठूलो स्वरमा ती चार स्वर्गदूतहरुलाई बोलाए। ती चार स्वर्गदूतहरु ती थिए जसलाई परमेश्वरले पृथ्वी अनि समुद्रलांई चोट पुर्याउने शक्ति दिनु भएको थियो। त्यो स्वर्गदूतले ती चार स्वर्गदूतहरुलाई भने,
Nepali Tamang 2011
ओच्‍छे ङाइ छोन्‍बो परमेश्‍वरला छाप पुइसी स्‍यारग्‍याम स्‍य्‍हान्‍दो स्‍वर्गदूत गिक खबान लबा म्राङ्जी। थेसे जम्‍बुलिङदेन समुन्‍द्रदा न्‍होङ्ना लबारी परमेश्‍वरग्‍याम अधिकार याङ्बा थे गोर ब्‍लि स्‍वर्गदूतगदेदा घ्रेन काइरी चुह्रङ् भिसी भिजी,