Revelation 7:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हामीले हाम्रा परमेश्वरका सेवकहरूका निधारमा मोहर नलगाउञ्जेल पृथ्वी, समुद्र र रूखहरूलाई नबिगार!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जबसम्म हामीले परमेश्वरका सेवकहरूका निधारहरूमा छाप लगाइसक्दैनौँ, तबसम्म जमिन, समुद्र अथवा रूखहरूलाई हानि नगर्नू।”
Nepali ERV (पवित्र बाइबल)
“भूमि वा समुद्र वा बृक्षहरुलाई, हाम्रा परमेश्वरको सेवा गर्ने मानिसहरुको निधारमा हामीले चिन्ह नलगाउन्जेल चोट न पुर्याऊ।”
Nepali Tamang 2011
“ङन्से य्हाङला परमेश्वरला गे लबा म्हिगदेला ङोरी छाप आलतेधोना जम्बुलिङदेन समुन्द्र ओच्छे दोङगदेदा न्होङ्ना थालउ।”