Revelation 7:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका एक कुलबाट बाह्र हजार गरी मोहर लगाइएको थियो: यहूदाको कुलबाट बाह्र हजार रूबेनको कुलबाट बाह्र हजार गादको कुलबाट बाह्र हजार
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो, रूबेनको कुलबाट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाको कुलबाट 12,000 लाई छाप लगाइयो। रूबेनको कुलबाट 12,000 लाई, गादको कुलबाट 12,000 लाई,
Nepali ERV (पवित्र बाइबल)
यहूदाको कुल समूहबाट 12,000 रुबेनको कुल समूहबाट 12,000 गादको कुल समूहबाट12,000
Nepali Tamang 2011
यहूदाला वंशग्‍याम च्‍युक न्‍ही हजारदा, रूबेनना वंशग्‍याम च्‍युक न्‍ही हजारदा, गादला वंशग्‍याम च्‍युक न्‍ही हजारदा,