Revelation 8:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो ताराको नाउँ “तिक्‍तता” भनियो र त्‍यसले पानीको तेस्रो भाग सबै तीतो बनायो र त्‍यो तीतो पानी खाएर धेरै मानिसहरू मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस ताराको नाउँ “ऐरेलु” हो, र त्‍यसले गर्दा पानीको एक तिहाइ भाग तीतो भयो, र पानी तीतो भएको हुनाले धेरै मानिसहरू मरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस ताराको नाम तितो हो। पानीको तेस्रो भाग तितो भयो, र तितो पानीका कारण धेरै मानिसहरू मरे।
Nepali ERV (पवित्र बाइबल)
त्यो ताराको नाउँ “नागदौना” थियो। अनि सबै एक तिहाइ अंश पानी तितो भयो। त्यो तितो पानी पिएर धेरै मानिसहरु मरे।
Nepali Tamang 2011
थे सारला मिन “कम्‍बा” मुबा। थे सारसे भो सोम क्‍युइरी भो गिक कम्‍ना लजी। थे कम्‍बा क्‍युइ थुङ्बा ल्‍हानान म्‍हिगदे सिजी।