Revelation 8:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि ती सातवटा तुरही हुने सात जना स्‍वर्गदूत तुरही फुक्‍न तयार भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती सात वटा तुरही हुने सातै स्‍वर्गदूत तुरही फुक्‍न तयारी भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सात वटा तुरहीहरू भएका ती सात स्वर्गदूतहरू तुरही फुक्न तयार भए।
Nepali ERV (पवित्र बाइबल)
तब सात तुरही साहितका ती सात-स्वर्गदूतहरु आफ्ना तुरहीहरु बजाउन तयार भए।
Nepali Tamang 2011
जमाहेन्‍से थे बिगुल थोबा गोर निसनोन स्‍वर्गदूतगदे बिगुल ह्राप्‍बारी ठीक तजी।