Revelation 8:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
समुद्रको तेस्रो भागका सबै जीवित प्राणीहरू मरे र जहाजहरूको तेस्रो भाग पनि नष्‍ट भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र समुद्रको एक तिहाइ भाग रगत बन्‍यो। अनि समुद्रमा भएका जीवित प्राणीको एक तिहाइ भाग मरे, र जहाजहरूको एक तिहाइ भाग नष्‍ट भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समुद्रमा भएका जीवित प्राणीहरूको एक तिहाइ भाग मरे; अनि जहाजहरूको एक तिहाइ भाग नष्‍ट भयो।
Nepali ERV (पवित्र बाइबल)
अनि एक-तिहाइ समुद्रका प्राणीहरु मरे, अनि एक-तिहाइ जहाजहरु नष्ट भए।
Nepali Tamang 2011
ओच्‍छे समुन्‍द्ररी मुबा जम्‍मान जन्‍तुगदे भो सोमरी भो गिक सिजी। थेह्रङ् लसीन पानी जहाजगदेएनोन भो सोमरी भो गिक नाश तजी।