Revelation 9:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका पुच्‍छरहरू र खिल बिच्‍छीका जस्‍ता थिए अनि पाँच महिनासम्‍म मानिसलाई पिरोल्‍ने शक्ति उनीहरूका पुच्‍छरहरूमा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका पुच्‍छर र खील बिच्‍छीका जस्‍तै थिए। तिनीहरूका पुच्‍छरमा पाँच महिनासम्‍म मानिसलाई कष्‍ट दिने शक्ति थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका पुच्छरहरूमा बिच्छीहरूका जस्तै खीलहरू थिए, र तिनीहरूका पुच्छरहरूमा मानिसहरूलाई पाँच महिनासम्म यातना दिने शक्ति थियो।
Nepali ERV (पवित्र बाइबल)
ती सलहहरुको पुच्छर विच्छीका जस्ता खिलहरु भएका थिए। मानिसहरुलाई पाँच महीनाको निम्ति कष्ट दिने शक्ति तिनीहरुको पुच्छरमा थियो।
Nepali Tamang 2011
थेनीगदेला मेःरी चा बिच्‍छीला ह्रङ्‌बान दुम मुबा। थेनीगदेला मेःरी म्‍हिगदेदा ला ङाधोना दुख पिन्‍बा शक्ति मुबा।